सेयर

सेयर बजार २.१७ अंकले घट्यो

इकागज |
मंसिर १२, २०८० मंगलबार १६:५ बजे

काठमाडौं - सेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । 


यसदिन १०२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १२७ कम्पनीको ओरालो लागेको छ भने ११ वटाको स्थिर रह्यो ।  
 


Author

थप समाचार
x