समाज

यस्तो हुनेछ आजको मौसम

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ६:२९ बजे

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।


आज दिउँसो लुम्बिनी, गण्डकी,कर्णाली र  सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिकदेखि  मौसम मुख्यतया सफा रहने छ ।

राति भने सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।


Author

थप समाचार
x