सेयर

सेयर बजार ३६.५७ अंकले बढ्यो

इकागज |
पुस २३, २०८० सोमबार १६:१ बजे

फाइल तस्बिर

काठमाडौं - सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको  सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ । 


 यसदिन २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ । 


Author

थप समाचार
x