सेयर

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

इकागज |
चैत ५, २०८० सोमबार १६:२७ बजे

फाइल फोटो

काठमाडौं - नेप्से परिसूचक सामान्य अंकले बढेको छ  ।

सोमबार ३.२७ अंकले बढेको सेयर बजार २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ । 


यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटाको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 


Author

थप समाचार
x