समाज

हनुमानढोकामा एक जना मृत फेला

इकागज |
मंसिर १३, २०७९ मंगलबार १९:१४ बजे

काठमाडौं- काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् । 

काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।



Author

थप समाचार
x