समाज

नयाँबानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल (फोटो फिचर)

इकागज |
बैशाख ५, २०८० मंगलबार १३:२१ बजे

काठमाडौँ- द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।


संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । 

सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ ।


 


Author

थप समाचार
x