समाज

नेपालका २ हजार ६७४ सहिदको सूची सरकारद्वारा राजपत्रमा प्रकाशित [सूचीसहित]

इकागज |
फागुन २५, २०८० शुक्रबार २०:० बजे

काठमाडौँ- नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो ।


गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

सूची:


Author

थप समाचार
x