समाज

पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो

इकागज |
चैत ५, २०८० सोमबार ११:५६ बजे

फाइल फोटो

काठमाडौं - सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । 

रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 


६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
 


Author

थप समाचार
x