समाज

नारायणी, महाकाली र कर्णाली नदीमा पानीको बहाव बढ्ने

इकागज |
साउन ५, २०७८ मंगलबार ८:१४ बजे

फाइल फोटो

काठमाडौँ : वर्षाका कारण आज नारायणी, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने भएको छ । बाढी पूर्वामानुमान महाशाखाले महाकाली, कर्णाली र नारायणी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने जनाएको हो ।

सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ । नदीमा बहाव बढ्ने देखिएकाले सतर्क हुन पनि बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 



Author

थप समाचार
x