समाज

काठमाडौँ उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थपियो

इकागज |
साउन १९, २०७८ मंगलबार १६:४६ बजे

काठमाडौँ-  काठमाडौँ उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।



Author

थप समाचार
x