समाज

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

इकागज |
पुस २, २०७८ १५:६ बजे

काठमाडौँ – सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  




Author

थप समाचार
ad
x