खेलकुद

नेपाल र मरिसस बीचको खेल सुरु

इकागज |
माघ १५, २०७८ शनिबार १७:१३ बजे

काठमाडौं– अफ्रिकी राष्ट्र मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ। काठमाडौंको दशरथ रंगशालामा खेल जारी छ ।

नेपालको तर्फबाट गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी मरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्तीमगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् । मिडफिल्डमा तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी रहेका छन् ।


त्यस्तै डिफेन्स सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङ रहेका छन् । 
 


Author

थप समाचार
x