विश्व

हिउँमा बनाइएका महलदेखि हात्तीसम्म (फोटो फिचर)

इकागज |
पुस ७, २०८० शनिबार १०:३७ बजे

बेइजिङ- उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहँदै आएको छ । 

चीनमा भएका अद्‌भुत विकासको दृश्य त तपाईं हामीले हेर्दै आएको छौँ तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाइएका मुर्तिहरू देखाउने छौँ ।


चाइना डेलीका अनुसार तल उल्लेखित मुर्तिहरू चाइनाका मुर्तिकारहरू उत्तरपूर्वी चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा बनाएका हुन् । ३६ औँ सन आइल्याण्ड अन्तर्राष्ट्रिय हिउँ मूर्तिकला प्रदर्शनीको लागि मुर्तिकारहरू यतिखेर हिउँको मूर्तिकला कार्यमा व्यस्त छन् ।


Author

थप समाचार
x