विश्व

इँटा बनाउन रोबोटको प्रयोग

इकागज |
फागुन ६, २०८० आइतबार १५:२६ बजे

काठमाडौँ- नेदरल्यान्ड्सको स्टार्ट-अप मोनुमेन्टलले इँटा बनाउनका लागि रोबोटको प्रयोग गरिरहेको छ ।

इँटा निर्माणमा नयाँ-नयाँ प्रयोग गरिरहेको एम्स्टर्डममा अवस्थित मोनुमेन्टलले इँटा बनाउनका लागि रोबोटको प्रयोग गरिरहेको टेकक्रन्चले जनाएको छ ।


सन् २०२१ मा सुरु भएको मोनुमेन्टलले २५ वटा कन्ट्र्याक्टरसँग सम्झौता गरेर रोबोटको माध्यमबाट इँटा बनाइरहेको हो ।

प्रविधिमा थप विस्तारका लागि मोनुमेन्टलले थप लगानी समेत खोजिरहेको छ ।


Author

थप समाचार
x