प्रवास

सातामा एक दिन श्रम स्वीकृति लिन पाइने

इकागज | जेठ २१, २०७८
काठमाडौँ : वैदेशिक रोजगार कार्यालयमा सातामा एकदिन भौतिक रूपमा उपस्थित भइ श्रम स्वीकृति लिन पाइने भएको छ । यो सेवा आगामी २६ गतेबाट सुरु हुने भएको हो । हरेक बुधबार कार्यालयमा श्रम स्वीकृति लिन पाइने कार्यालयले जनाएको छ ।  यसअघि कोभिड संक्रमण बढेपछि वैशाख २४ गतेबाट भौतिक उपस्थिति भइ श्रम स्वीकृति लिने काम बन्द भएको थियो ।
कूटनीति

नेपालप्रतिको इजरायली प्रेम बीपी `फ्रेम´मा सजिएपछि...

काठमाडौँ : धेरैले बिर्सिसकेका थिए, बीपी कोइराला प्रधानमन्त्री भएको दिन । तर, नेपालका लागि इजरायली राज...