प्रवास

इकागज संवार्ता

कतारी राजदूतसँग वार्ता : पाँच वर्ष बसिसकेँ, पाँच दिन जस्तो लागेको छ

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल नेपाल-कतार सम्बन्ध विस्तारमा काठमाडौँमा सक्रिय रहेको पाँच वर्ष कटेको छ । उनी नेपाल सुन्दर मुलुक रहेकाले यहाँ पाँच वर्षे बसाइ कटेको पत्तो नै नपाएको बताउँछन् । विभिन्‍न शास्त्रमा गरिने व्याख्याहरूमा भनिएझै कतै स्वर्ग छ भने त्यो नेपाल नै रहेको भन्दै आएका उनले कतारी चासो स्पष्ट पार्दै भने, ‘नेपालमा कतारको चासो भनेको यहाँको जीवनस्तर उकास्‍ने, नेपालीको मुहारम...