प्रवास

बाढी पहिरोपीडितलाई भारतकाे राहत

इकागज | भदौ ११, २०७८
काठमाडौँ – मिशन उप–प्रमुख नामग्या खम्पाले आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तण गरेकी छिन् । खम्पाले भारत सरकारको तर्फबाट  उक्त राहत सामग्री नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष तथा सांसद् चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।  नेपालका १५ जिल्लाहरूमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा ट...