प्रवास

वैदेशिक रोजगार

इजरायल जाने कामदारको परीक्षा भदौ पहिलो साता

अतिन आचार्य | साउन ८, २०७८
काठमाडौँ – वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भदौ पहिलो साता परीक्षा लिने तयारी गरेको छ । इजरायली पक्षसँग कामदार छनौट गर्ने विषय अघि बढिसकेकाले भदौँको पहिलो सातासम्‍म परीक्षा लिने तयारी गरिरहेको विभागले जनाएको छ । इजरायली पक्षसँग अन्तिम चरणको वार्ता पनि भइसकेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । 'इजरायली प्रतिनिधि र श्रम मन्त्रालयका कर्मचारीबीच बिहीबार अन्तिम वार्त...