कोभिड-१९

७ हजार परीक्षण गर्दा ७२२ मा संक्रमण

इकागज | पुस ७, २०७७

काठमाडौँ : पछिल्लो २४ घण्टामा सात सय २२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । सात हजार जनाको पीसीआर परीक्षण ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ५५ हजार २ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभर सात हजार ७ सय २९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा तीन जनाको कोभिड संक्रमणबा६ मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सात सय ९८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार नौ सय ६६ जना संक्रमणमुक्त भएसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४५ हजार ७ सय ९ जना पुगेको छ । 

कोभिडको नयाँ प्रकार देखियो, थुप्रै देशद्वारा यूके यात्रामाथि प्रतिबन्ध

इकागज | पुस ६, २०७७

यूकेमा कोभिड-१९ को एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न था...

इटालीमा क्रिसमस र नयाँ वर्षमा कोभिड नियन्त्रणका थप उपाय अपनाइने

इकागज | पुस ५, २०७७

कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्...

कोरोनाले स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

इकागज | पुस ५, २०७७

महेन्द्रनगर : केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुर...

टोकियोमा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित, स्वास्थ्य प्रणाली प्रभावहीन

इकागज | पुस ३, २०७७

टोकियो : जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन्...