कोभिड-१९

चालकलाई कोभिड पुष्टिपछि नेता प्रभु साह आइसोलेसनमा

इकागज | कात्तिक ३, २०७७

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहको एक जना चालकलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोभिड पोजेटिभ आएको हो ।

सांसद साहको सम्पूर्ण सचिवालयको पीसीआर टेस्ट गर्दा एक जना चालकमा कोभिड देखिएको उनका स्वकीय सचिव विजय यादवले जानकारी दिए । रौतहट घर भई काठमाडौंमा बस्दै आएका २५ वर्षीय उनी अहिले होम आइसोलेसनमा रहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको यादवले बताए ।

'प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्‍नेबाहेक थप केही गरिन्‍न'

इकागज | कात्तिक ३, २०७७

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले कोभिड-१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने ब...

अस्ट्रेलियाका अनुसन्धानकर्ताको दाबी : चिसो खानामा पनि हुन सक्छ कोभिड

बीबीसी | असोज २६, २०७७

अस्ट्रेलिया : कोभिड-१९ बैंक नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अन...