अर्थ / बाणिज्य

१० महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

इकागज | बैशाख २५, २०८१
सिन्धुपाल्चोक- सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले...

भारतीय उद्यमी अनन्या बिड्लाले लिइन् संगीतबाट विश्राम

इकागज | बैशाख २५, २०८१
काठमाडौँ- भारतीय अर्बपति कुमार मंगलम बिड्लाकी छोरी तथा उद्योगी अनन्या बिड्लाले संगीतबाट विश्राम लिएकी छन् । भारतीय गायिका, गीतकार तथा उद्यमी अनन्याले सामाजिक सञ्जालमार्फत आफूले संगीतबाट विश्राम लिएको बताएकी...

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

इकागज | बैशाख २५, २०८१
काठमाडौँ- ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ...