अर्थ / बाणिज्य

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

इकागज | कात्तिक ११, २०८०
भरतपुर - दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुल...

संयुक्त राष्ट्रसंघका महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय : पर्यटन व्यवसायी

वासुदेव पौडेल | कात्तिक ११, २०८०
गण्डकी- विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका ...

बक्यौता महसुल उठाउन धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण

इकागज | कात्तिक ११, २०८०
काठमाडौँ- विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।  विगतमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् लिएका उपभोक्ताबाट असुल उपर गर्नुपर्ने बक्यौता महसुल र सडक बत्तीबापत स्थानीय निकायले तिर्नुपर्ने महसुलबाहेक अन्य उपभोक्ताबाट गत भदौ मसान्तसम्म करिब रु ११ अर्ब १८ करोड ६८ लाख बराबर रहेको छ । ...
पर्यटन

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा

इकागज | कात्तिक ११, २०८०

झापा- पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्ट...