गलेश्वर- पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिँदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँका रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका&ndas…