अर्थ / बाणिज्य

अनुदानले बाँझो जमिनमा खेती गर्ने क्रम बढ्यो

इकागज | असार १६, २०८०
गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ । पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा खेती गर्ने...

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

इकागज | असार १६, २०८०
पोखरा- अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर ...

पोखरामा असारे रोपाइँ महोत्सवको रौनक (फोटो फिचर)

धनबहादुर गुरुङ | असार १५, २०८०
पोखरा- पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा शुक्रबार असारे रोपाइँ महोत्सव आयोजना भयो । परिषद्ले हरेक वर्ष असारे रोपाइँ महोत्सव आयोजना गरिरहेको छ । १८ वर्षदेखि निरन्तर पोखराका फरकफरक क्षेत्रमा असार १५ का अवसरमा परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखरा–१३, कसेरी फाँटमा गरिएको हो । स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो । पोखरा सबै मौसमका लागि भन्ने नाराक...