अर्थ / बाणिज्य

राष्ट्रिय प्रसारण लाइनमा जोडियो एक सय २६ मेगावाट बिजुली

इकागज | असार १४, २०८०
लमजुङ- लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली र...

मन्त्रीकै अभिव्यक्तिले विवादित बनेको कर्णालीको बजेट

आइतबारसम्म प्रदेशसभा बैठक स्थगित

लक्ष्मी भण्डारी | असार १४, २०८०
सुर्खेत- कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहले गएको असार १ गते बजेट भाषण गरे । बजेट सार्वजनिक गरेलगत्तै पत्रकार सम्मेलनको आयोजना गरे, जहाँ उनले दिएको अभिव्यक्तिका कारण बजेट विवादित बनेको छ । मन्त्री आफ...

कृषिविज्ञ भन्छन् : उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति हुँदैन

इकागज | असार १४, २०८०
काठमाडौँ- कृषि विज्ञहरूले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरूले देशमा सेन्टर अफ एक्सलेन्सका रूपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरूको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रूपमा क्रान्ति गरेको उनीहरूका भनाइ छ । बुधबार ललि...
अर्थ / बाणिज्य

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छः गभर्नर अधिकारी

इकागज | असार १४, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा च...