अर्थ / बाणिज्य

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

इकागज | असार ११, २०८०
काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पु...

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री

इकागज | असार ११, २०८०
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक(पट...

कास्कीका पाँच पालिकाको बजेटमा पूर्वाधारलाई प्राथमिकता

धनबहादुर गुरुङ | असार ११, २०८०
पोखरा- कास्कीका पाँच स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटभन्दा अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रक्रिया छ । बजेटअघिको नीति तथा कार्यक्रम माथि टेकेर बजेट विनियोजन हुन्छ । सोही अनुसार यहाँ सबै पालिकाले बजेट ल्याएका छन् । नीति तथा कार्यक्रममा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायत विषयलाई प्राथमिकतामा राखे पनि यहाँका सबै पालिकाले बजेट जति पूर्वाधारमा छुट्याएका छन् । ...