अर्थ / बाणिज्य

क्रसर तथा गिट्टी, बालुवाका सम्बन्धमा गृहमा छलफल

इकागज | असार ५, २०८०
काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा क्रसर तथा गिट्टी, बालुवाको सम्बन्धमा आज सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा उद्योगी, व्यवसायीबीच छलफल भएको छ । सरकारले नवीकरण नभएक...

गुण्डा नाइके ज्ञानी बनेसँगै फेरिएको ठमेल

अतिन आचार्य | असार ५, २०८०
काठमाडौँ- २०७४ साल कात्तिक ४ । जब सारा काठमाडौँ मस्त निन्द्रामा थियो ठमेल भने यही समयमा अशान्त बन्यो । राति साढे २ बजेतिर ठमेलको मनाङ गल्लीमा अचानक गोली चल्यो र गोली लागेर गोरखा लाप्राकका कल्याण गुरुङ घाइते ...

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

इकागज | असार ५, २०८०
ताप्लेजुङ - ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् । मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको हो । बाढीले वडा नं ३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनामध्ये...
पूर्वाधार

पुल बगाएको दुई दिनमै हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

इकागज | असार ५, २०८०

काठमाडौँ ।  वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थ...