अर्थ / बाणिज्य

सुन्दरबजारमा ३३ प्रतिशत योजना सम्पन्न

इकागज | चैत २४, २०७९
लमजुङ । लमजुङको सुन्दबजार नगरपालिकामा चालु आर्थिक वर्षभित्र कार्यान्वयन हुने गरी सम्झौता भएका योजना मध्ये करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० मा उपभोक्ता समित...

घट्यो सुनको भाउ

इकागज | चैत २४, २०७९
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रत...

डलर-युरो दुवै घट्‌यो

इकागज | चैत २४, २०७९
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बिहीबार ५३ पैसाले घटेको डलर शुक्रबार १९ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५१ पैसामा कारोबार भएको थियो । ...