अर्थ / बाणिज्य

विदेशी पर्यटकले रुचाए हाेमस्टेकाे अतिथि सत्कार

इकागज | चैत २८, २०७९
गलकोट । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका ...

२०७९ सालमा थपियो ४९६ मेगावाट बिजुली

इकागज | चैत २८, २०७९
काठमाडौं - नेपालीहरूका माझबाट बिदा हुन लागेको २०७९ सालमा ४९६ दशमलब ७१९ मेगावाट उत्पादनमा आएका छन् । यो वर्ष (२०७९ साल) १९ वटा नयाँ र हाल परीक्षण कार्य पूरा भइरहेका ९ वटा गरी २८ वटा आयोजना उत्पा...

सुनको मूल्य बढ्यो

इकागज | चैत २८, २०७९
काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३...
बैंक-वित्त

देशको पछिल्लो आर्थिक स्थितिबारे जानकारी गराउँदै राष्ट्र बैंक

इकागज | चैत २८, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गरा...

अर्थ / बाणिज्य

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, चन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने

इकागज | चैत २८, २०७९

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरूको छात...