अर्थ / बाणिज्य

जगदुल्लाको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटा

इकागज | बैशाख ४, २०८०
काठमाडौं - १०६ मेगावाट क्षमताका जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चौतारा साँगाचोकगढी वडा न १०, सुकुटेका सञ्जय सापकोटा नियुक्त भएका छ्न्। आज आइतबार बसेको सञ्चालक समितिले आगामी ...

भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदै

इकागज | बैशाख ४, २०८०
काठमाडौँ । भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा यही वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुने भएको छ ।      हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले आज यहाँ प...

डढेलोले काठमाडौँमा वायु प्रदूषण बढ्याे

इकागज | बैशाख ४, २०८०
काठमाडौँ- केही दिनदेखि काठमाडौँको मौसम धुम्मिएको छ । उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छवाली बालेको धुँवा काठमाडौँ छिर्दा त्यसको प्रभाव काठमाडौँको आकाशमा देखिएको हो । यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायु प्रदूषणसमेत बढाएको छ । वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौँको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ । स्वीट्जरल्याण्डस्थ...