अर्थ / बाणिज्य

गण्डकी प्रदेशको बेरुजु दुई अर्ब बढी

इकागज | बैशाख ५, २०८०
गण्डकी- गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८-७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो ।      ...

सेयर बजार ३ अंकले घट्दा कालिञ्चाेक र माेलुङले सर्वाधिक कमाए

इकागज | बैशाख ५, २०८०
काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सुूचक १९०४ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन...

फास्ट ट्र्याकमा कामको रफ्तार बढाउन प्रधानमन्त्रीकाे निर्देशन

इकागज | बैशाख ५, २०८०
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय राजधानीबाट तराई जोड्ने द्रुतमार्ग (फास्टट्रयाक) को निरीक्षण गरेका छन् । प्रम दाहालले ३ मन्त्रीसहित द्रुतमार्गको निरीक्षण गरेका हुन्। संघीय राजधानीबाट तराईलाई जोड्ने फास्टट्र्याक निर्माण स्थलको अवलोकनका क्रममा प्रम दाहालले कामको रफ्तार बढाउन निर्देशन दिएका छन् । निरीक्षणका क्रममा बोल्दै प्रचण्डले द्रुतमार्ग निर्माणको काम सन्तोषजनक भएको बताए । काठमाण्डौंबाट मकवानपुरको बुदुनेम...
पूर्वाधार

चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

इकागज | बैशाख ५, २०८०

काठमाडौँ - चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना ब...