अर्थ / बाणिज्य

सेयर बजार २६.८० अंकले ओरालो

इकागज | फागुन २८, २०७९
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालाे लागेकाे छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ । १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भए...

सात महिनामा भित्रियो छ खर्ब ८९ अर्ब विप्रेषण

इकागज | फागुन २८, २०७९
काठमाडौँ - चालु आर्थिक वर्षको सात महिनामा छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रत...

घोषणामै सीमित एक स्थानीय तह, एक औद्योगिक ग्राम

इकागज | फागुन २८, २०७९
गण्डकी - औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ । गण्डकी प्रदेशमा २५ औद्योगिक ग्राम स्थापनाको घोषणा भएको वर्षौँ बितिसक्यो । तर अहिलेसम्म कुनै पनि स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालनमा आउन सकेको छैन । तीनै तहका सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम खोल्ने नीति छ । औद्योगि...