अर्थ / बाणिज्य

क्रिकेट खेलाडीलाई एनएमबि बैंकले जनही २१ हजारका दरले दिने

इकागज | चैत २, २०७९
काठमाडौँ- एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनी...

सुनको भाउ आज पनि बढ्‌यो

इकागज | चैत २, २०७९
काठमाडौँ- नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघ...

ब्यावसायीले ब्याजदरविरुद्धको आन्दोलन नरोक्ने

इकागज | चैत २, २०७९
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।  गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्धको आ...
अर्थ / बाणिज्य

नारायणघाट बुटवल सडक : शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

इकागज | चैत २, २०७९

कावासोती - शिलान्यासको चार वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्र...