अर्थ / बाणिज्य

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

इकागज | माघ १३, २०७९
पोखरा- माघ १ गते पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि  पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । ​अङ्ग्रेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँ...

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण सुरु

इकागज | माघ १३, २०७९
खोटाङ। अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारण लाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन चार सय केभी क्षमताको जलविद्युत आयोजना...

३० दिनभित्र माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने चेतावनी

आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने चालकहरूको माग

इकागज | माघ १३, २०७९
काठमाडौँ - नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताए ।  उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्याङ्कर...