अर्थ / बाणिज्य

रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि खुला

इकागज | पुस १४, २०७९
काठमाडौं- नेपाल र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।  जन...

सुनचाँदीको मूल्यमा ओरालो, कतिमा हुँदै छ कारोबार ?

इकागज | पुस १४, २०७९
काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।  बुधबार छापावाल सु...

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

इकागज | पुस १३, २०७९
काठमाडौँ - केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व संकलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व संकलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्र...
उद्यम

अर्थमन्त्री पौडेलसँगको वार्तापछि उद्योगी व्यवसायीले भने - अर्थतन्त्र सुधार हुनेमा उत्साहित भएका छौं

बाबुराम भण्डारी | पुस १३, २०७९

विराटनगर - चर्को व्याजदरविरुद्ध जारी आन्दोलन स्थगित गरेर सरकारसँग वार्ताका लागि काठमाडौं पुगेका उद्योगी ...