अर्थ / बाणिज्य

वैशाख १ देखि बन्दीपुरमा केबलकार सञ्चालनमा आउँदै

इकागज | असोज ७, २०७९
दमौली- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम ...

कृषिबाटै करोडपति

इकागज | असोज ७, २०७९
लेखनाथ - कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्छिन् म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोख...

दसैँमा पनि छैन व्यापार : निराश न्यूरोडका व्यापारी (भिडिओसहित)

इकागज | असोज ७, २०७९
काठमाडौँ – दसैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरू चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यापारीहरू दसैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।  दसैँको समयमा गत वर्षमा ग्राहकहरूको ठेलम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । गत वर्षहरूमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरू किनमेलका लागि आउने गरे पनि यसवर्ष भने कम मात्रै ...