अर्थ / बाणिज्य

पहिरोले बेनी–जोमसोम सडकमा सास्ती

इकागज | असोज २, २०७९
म्याग्दी- पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम...

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन आह्वान

इकागज | असोज २, २०७९
काठमाडौं - नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको छ । नियमावली संसोधन गरेपछि बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन...

पाँच करोड मानिस आधुनिक दासत्वको सिकार

५ वर्षमा दासत्व २५ प्रतिशतले वृद्धि : २.८ करोड मानिस जबरजस्ती काम गर्न बाध्य, २.२ करोडलाई जबरजस्ती विवाह

इकागज | असोज १, २०७९
आज पनि विश्वमा करिब ५ करोड मानिस कुनै न कुनै रुपमा दासत्वको जीवन बिताइरहेका छन्। यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठन-आईएलओले जारी गरेको नयाँ प्रतिवेदन “ग्लोबल एस्टीमेट अफ मोडर्न स्लेभरी”(आधुनिक दासत्वको विश्वव्यापी अनुमान) मा सन् २०२१ मा विश्वभर करिब ५ करोड मानिस कुनै न कुनै प्रकारको आधुनिक दासत्वको सिकार भएको उल्लेख गरेको छ। उपलब्ध तथ्यांक अनुसार, २.८ करोड मानिस जबरजस्ती काम गर्न बाध्य, २.२ करोडलाई...