अर्थ / बाणिज्य

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा

इकागज | भदौ ३१, २०७९
काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो ।...

१०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत्‌मा ‘ब्लेन्डेड फाइनान्सिङ’

इकागज | भदौ ३१, २०७९
काठमाडौं - संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई ‘ब्लेन्डेड फाईनान्सिङ’(मिश्रित लगानी)को नमुना परियोजनाको रुपमा अगाडि...

अपर अरूण

नेपालको पानी जनताको लगानी साकार हुँदै : ऊर्जामन्त्री भुसाल

इकागज | भदौ ३०, २०७९
काठमाडौँ- ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले 'नेपालको पानी जनताको लगानी' सार्थक बनाउन आफू प्रतिबद्ध र सक्रियतापूर्वक लागेको बताएकी छिन्। बिहीबार काठमाडौँमा १०६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि लगानी प्रतिवद्धता कार्यक्रममा बोल्दै भुषालले जलविद्युत निर्माण, छनोट लगायतका प्रक्रिया लामो रहेको र अपर अरुणमा भएको यस प्रतिवद्धता अबको ८ वर्षमा पुरा हुने बताइन् । आफ्नो नेतृत्वमा यस आयोजनालाई अग...