अर्थ / बाणिज्य

इन्धनको मूल्य फेरि बढ्यो

इकागज | भदौ १६, २०७९
काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले  भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय ग...

सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ : अर्थमन्त्री शर्मा

इकागज | भदौ १६, २०७९
सुर्खेत - अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन् ।  सुर्खेत उद्योग व...

असोज १ देखि दसैं सहुलियत पसल, कुन सामानमा कति छुट ?

इकागज | भदौ १६, २०७९
काठमाडौँ- दसैंका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ ।  काठमाडौँ उपत्...