स्वास्थ्य

काठमाडौँ महानगरमा माघ २४ गतेदेखि फाइजर खोप लगाइने

इकागज | माघ २१, २०७८
काठमाडौँ- कोभिडविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउने अभियान काठमाडौँ महानगरपालिकाले आगामी २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्‍चालनमा गर्ने भएको छ । पहिलो मात्रा लगाएका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने महानगरले जनाएको छ । महानगरको ३२ वडाको विद्यालयहरूमा वडा खोप समन्वय समितिले तोकेको खोप केन्दहरू हुनेछ । अभियानको अन्तिम दिन वडाको स्वास्थ्य संस्थामा लगाउने भएको हो । महानगरकाअनुसार पहिलो म...
वार्ता

‘महिलाले मल्टिपल पार्टनर चुज गर्दा पाठेघरको क्यान्सर हुने जोखिम धेरै’

इकागज | माघ २१, २०७८

फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दै...