स्वास्थ्य

जो १४ महिनादेखि आइसोलेसनमा छन्, ७८ पटक कोभिड संक्रमण

इकागज | माघ २६, २०७८
अंकारा - टर्कीका एक पुरुषले कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन् । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ । ५६ वर्षीय मुजाफ्फर कायसन विगत एक वर्षदेखि आफ्नो घर र अस्पतालमा सीमित छन् । उनी पहिल्यकै अवस्थामा फर्किन चाहन्छन् । सन् २०२० को नोभेम्बरमा कोभिड भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनमा कोभिडको खराब लक्षण देखिएको थियो...