स्वास्थ्य

उच्च अदालतका न्यायाधीशसहित २३ लाई कोभिड पुष्टि

इकागज | माघ ३, २०७८
जनकपुर। जनकपुरस्थित उच्च अदालत वीरगञ्जमा कोभिड–१९ फैलिएको छ । इजलासका न्यायाधीससहित  २३ जनामा कोरोना संक्रमण देखिएको हो। न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सेवाप्रवाहमा समस्या उत्पन्न भएको जनाइएको छ । संक्रमण पुष्टि हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् ।  कोभिड–१९ फैलिएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको छ । बन्दी प्रत्यक्षीकरण, बयान लगायतका अत्यावश्यक ...