स्वास्थ्य

सुनिल शर्मा कालोमोसो प्रकरण

'विद्यार्थीमाथिको लुट'विरुद्ध सिंहदरबारमै पोखिएको आक्रोश

विष्णु विवेक | माघ २, २०७८
काठमाठौँ : शुक्रबार सरकारी निर्णय नमान्ने र विद्यार्थीबाट अतिरिक्त शुल्क असुलिरहने नोबेल मेडिकल र काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दले । कांग्रेस राजनीतिमासमेत सक्रिय शर्मामाथि संयुक्त विद्यार्थी संगठनका तर्फबाट महेश मास्के र अमर पुनलगायत पाँच जना विद्यार्थीले शिक्षा मन्त्रालयमै मोसो दलेका हुन् ।  शर्मामाथि मोसो दलेलगत्तै सात विद्यार्थी संगठनले संयुक्त प्...