स्वास्थ्य

तनहुँमा ३५ हजार बालबालिकालाई मोडना खोप लगाइँदै

इकागज | पुस ६, २०७८
तनहुँ- तनहुँ जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा तनहुँका ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा स्थानीय तहले विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको...
कोभिड-१९

जीवन नै रद्द गर्नुभन्दा विदाको कार्यक्रम रद्द गर्नूस् : डब्लूएचओ

इकागज | पुस ६, २०७८

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिस...