स्वास्थ्य

शुक्रबार उपत्यकामा थपिए ३५४ कोभिड संक्रमित

इकागज | भदौ २५, २०७८
काठमाडौँ- शुक्रबार काठामाडौँ उपत्यकामा ३५४ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौँमा सक्रिय संक्रमित ३४२९, मृत्यु २१४, कुल संक्रमित २ लाख ३९ हजार २६ र संक्रमणमुक्त २ लाख ३३ हजार ४८३ छन् । भक्तपुरमा सक्रिय संक्रमित ११९१, मृत्यु ४२३ र संक्रमणमुक्त २६ हजार ६०९ र कुल संक्रमित २८ हजार २२३ जना ...