स्वास्थ्य

प्रदेश २ मा ‘नो मास्क नो सर्भिस’ अभियान लागू

इकागज | भदौ २७, २०७८
जनकपुरधाम – सर्वसाधारणले मास्क प्रयोगमा लापरबाही गर्न थालेपछि प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान लागू गरेको छ । जनकपुरस्थित मुख्यमन्त्री निवास मधेस भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड माहामारी विरुद्धको सचेतनाका लागि यो अभियान लागू गरेको हो । कोभिड संक्रमितहरूको स‌ंख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्क प्रयोगमा लापरबाही गर्न थालेपछि प्रदेश सरकार...