स्वास्थ्य

यसरी घटाउनुहोस् ‘इन्टरमिटेन्ट फास्टिङ’बाट तौल

इकागज | असोज ५, २०७८
काठमाडौँ - भारतीय कमेडियन भारती सिंहले १५ केजी तौल घटाएको समाचार यतिबेला चर्चामा छ । इन्टरमिटेन्ट फास्टिङ गरेर १५ केजी तौल घटाएको उनले भारतीय मिडियाहरूलाई बताएकी छिन् । ९१ केजीकी भारती अहिले इन्टरमिटेन्ट फास्टिङ कै कारण ७६ केजीकी भएकी छिन् । के हो इन्टरमिटेन्ट फास्टिङ ? सामान्य अर्थमा इन्टरमिटेन्ट फास्टिङ भनेको खाना खाने र नखाने बीचको समय छुट्याउनु हो । सोहीअनुसार तालिका बनाएर खानपान गर्नु हो । इन्टरमिट...