स्वास्थ्य

भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिममा कोभिड सङ्क्रमणको थप जोखिम

इकागज | असोज २१, २०७८
सुदूरपश्चिम - भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमणको थप जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोभिडको जोखिम पनि बढेको बताए । उनले भने, 'चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सीमानाकाबाट भित्रिने बढ्दै जाँदा जोखिम थप बढेकाले थप सचेत हुनुपर्ने देखिएको छ ।' त्रिनगर सीम...
कोभिड-१९

भारतमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै थोरै

इकागज | असोज २१, २०७८

भारत- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना ...