स्वास्थ्य

प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित झापामा

इकागज | असोज २, २०७८
विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ का जिल्लामध्ये झापामा सबैभन्दा धेरै जनामा कोभिड संक्रमण पुष्टि भएको छ । शनिबार झापामा ९० जनामा संक्रमण पुष्टि भएको हो  । यो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशभरमा २ सय १६ जनामा संक्रमण भएकोमा ५ सय ३१ मा पीसीआर परीक्षण गर्दा १ स...