स्वास्थ्य

सेती अस्पतालमा १६७ जनाको कोभिड परीक्षण: २५ जनामा संक्रमण

इकागज | साउन २५, २०७८
कैलाली - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६७ जनाको परीक्षणका क्रममा २५ जनामा कोभिड-१९ संक्रमण पुष्‍टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठकाअनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना भर्ना भएका छन् भने ३ जना डिस्चार्ज भएका छन् । ५० शैयाको अस्थाई कोभिड अस्पतालमा हाल २२ जना संक्रमितको उपचार भैरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमा २ जना भेन्टिलेटरमा, ४ जना आसीयूमा र ६ जनाको अक्सिजनको ...
फोटो फिचर

पहिलो डोज लगाएको ६ महिनापछि दोस्रो डोज लगाउन जेष्ठ नागरिकको लाइन(फोटो फिचर)

इकागज | साउन २५, २०७८

काठमाडौँ -  ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । गत ...